देश विकासको साथसाथै देशमा आधुनिक सुविधाका साधनहरुको प्रयोग पनि बढ्दै गरेको छ । 

लमही नगरपालिकाका बासिन्दाहरु यस्ता सुविधाका साधनको उच्चतम प्रयोग गर्दै आएका छन्। 

यस नगरपालिकामा बस , टयाक्सी, जीप, कार, अटो, मोटरसाइकल, टयाक्टर, डोजर लगायत 

अन्य प्रयोगकर्ता रहेको देखिन्छ । यस सम्बन्धी विवरणलाई तलको तालिका मा प्रस्तुत गरिएको 

छ ।