नेपालको संविधान, २०७२ अनुसार देशको संरचना संघीय स्वरुपमा परिवर्तन गर्ने क्रममा दाङ्ग 

जिल्लालाई २ वटा उपमाहानगरपालिका १ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १०

वटा स्थानीय तह कायम गरिएको छ । लमही नगरपालिकाको कुल क्षेत्रफल घद्दट.टट (वर्ग 

कि.मि.) मध्ये द्दद्धद्द.९९ प्रतिशत वन क्षेत्रले ओगटेको छ ।



लमही नगरपालिका बाढी, आगलागि र डुवान प्रभावित क्षेत्र हो । यस्ता प्राकृतिक प्रकोपबाट हुने 

क्षतिलाई कम गर्न स्थानीय सरकार, यहाँका बासिन्दा र सरोकारवाला व्यक्तिहरुबाट यस स्थानमा 

वृक्षारोपण गरी वन क्षेत्रको बृद्धि गर्नु पर्ने र क्षति कम गर्ने अन्य उपाय औल्याएर जनमानसमा 

जनचेतनाको प्रचारप्रसार गरी क्षतिलाई न्युनिकरण गर्न सकिन्छ ।