लमही नगरपालिकाको कुल जनसंख्या मध्य प्रायजसो परिवारमा बत्तीको सेवा उपलब्ध छ । जस 

अनुसार १०,७५३ परिवारले विद्युत सेवा प्राप्त गरेका छन्। यो संख्या लमही नगरपालिकाको कुल 

घरपरिवार संख्याको ९५.०८ प्रतिशत हुन आउदछ । त्यस्तै ५५६ घरपरिवारमा विजुली नभएको 

देखिएको छ । तलको तालिका तथा डायग्राममा विद्युत सेवा उपलब्ध परिवारको विवरणलाई 

देखाईएको छ ।