लमही नगरपालिका भित्र रहेका पक्की, ग्राभेल तथा कच्ची सडक, ढुंगा छापेको, इटा 

बिच्छ्याएको र आर.सी.सी. सहितको सडक लम्बाइलाई हेर्दा यहाँ जम्मा जम्मी १९२ कि.मी.

सडक रहेको अवस्था छ भने प्रस्तावित कच्ची १६० कि.मी. रहेको छ । अहिले लमही 

नगरपालिकाभित्र पक्की कालो पत्रे सडकको अवस्थालाई हेर्ने हो भने जम्मा २२ कि.मी. पक्की 

सडक निर्माणाधिन भइरहेको छ भने ग्राभेल सडकको अवस्थालाई हेर्दा लमही नगरपालिकामा 

२० कि.मी ग्राभेल सडक विस्तार भएको छ । यस नगरपालिकामा सडकलाई ख, घ, ङ र च गरी 

चार वर्गमा विभाजन गरेको छ । तलको तालिकाहरुमा सडक सम्बन्धी विवरणलाई दिइएको छ ।

तालिका नं. ७.१: सडक 

क्र.सं.

किसिम

नाम

राजमार्ग

पूर्व पश्चिम राजमार्ग

जिल्लाको बाटो

लमही घोराही सडक

मेन टेल

गनेरेटो

अर्बन रोड

नगरपालिका भित्रका आन्तरिक बाटाहरु