लमही नगरपालिकामा रहेका कुल जनसंख्याको जातिय बनावट हेर्दा बहु–सम्प्रदायिक जातजातिहरू पाउन सकिन्छ । खासगरी आदिवासी जनजाति अन्तर्गतका विभिन्न जातजातिहरू  विगतदेखि नै बसोवास गर्दै आएका छन् । अर्को प्रमुख सम्प्रदायमा तहगत हिन्दु जात समूह रहेको छ, भने यसै अन्तर्गत पेशागत जाति समूह (दलित जातिहरू) पनि लमही नगरपालिकामा रहेका छन्। लमही रहेका जातजातिहरू मध्ये थारु जातिको बाहुल्यता धेरै रहेको छ । लमही नगरपालिकामा बसोवास गर्ने मानिसहरुको जातिगत विवरण तलको तालिकामा दिइएको छ । तालिकामा देखाईए अनुसार लमही २२ प्रकारका जातजातिका मानिसहरु बसोवास गर्नें गरेका छन्। तलको तालिकामा यस सम्बन्धी विवरणलाई देखाईएको छ । 

तालिका न ं. घ.टः जातजाति अन ुसार जनसंख्या सम्बन्धी विवर०ा


क्र.स.

जात/जाति

जनसंख्या 

R

tfdfË

\9

\

If]qL

8RAÇ

3

a|fDx0f

8R53

A

g]jf/

5OO

5

bdfO{

5AÇ

Ç

sfdL

9R

9

ljs, ;'gf/

R9R8

8

;fsL{

Ç9A

9

7s'/L

R85

RO

du/

393R

RR

dfFemL

R393

R\

u'?Ë

R3

s'dfn

A35

RA

lnDj'

3

R5

yf?

\8,5O5

ofbj,u'Ktf

\AÇ

R9

of]uL, lu/L, ;Gof;L

395

R8

uGwj{

8

R9

h};jfn

Ç

\O

d';ndfg

\9R

\R

wf]jL

Ç

\\

cGo

R\8Ç

जम्मा 

5ÇA\3