राज्य पुर्नसंरचना पश्चात नेपालका सबै स्थानिय निकायहरुलाई संशोधन गरी जम्मा ७५३ वटा स्थानीय तह कायम गरे अनुरुप लमही नगरपालिका साविकका लमही नगरपालिका र सतवरिया गाविसलाई गाभेर हाल ९ वडा कायम गरी प्रशासनिक कार्य संचालन भईरहेको छ । लमही नगरपालिकाको वडागत आधारमा जनसंख्या सम्बन्धी अध्ययन गर्दा यहाँको कुल जनसंख्या ५६,४२३ रहेको जसमा पुरुषको कुल जनसंख्या २८,५०० रहेको छ भने महिलाको कुल जनसंख्या २७,९२३ रहेको छ र तेस्रो लिङ्गी ३ जना रहेको तथ्याङ्कले देखाएको छ । तुलनात्मक रुपमा हेर्दा वडा नं। ५ मा अन्य वडामा भन्दा बढी जनसंख्या रहेको छ । यस्तै यस वडामा पुरुषको कुल जनसंख्या ४,३९२ र महिलाको कुल जनसंख्या ४,४९८ रहेको पाइएको छ । यसैगरी वडा नं ९ मा सबैभन्दा कम जम्मा ४,२८७ रहेको छ । यसमा पुरुष जनसंख्या २,१५२ रहेको, महिला जनसंख्या २,१३५ र तेस्रो लिङ्गी ० जना रहेकोे देखाएको छ । साथै यस नगरपालिकामा जम्मा घरधुरी संख्या ११,३०९ रहेको छ । यसमा सबैभन्दा बढी घरधुरी संख्या वडा नं ५ मा १९५६ रहेको छ भने सबैभन्दा कम घरधुरी वडा नं ९ मा ८२१ रहेको पाइएको छ । यस सम्बन्धी विस्तृत जानकारी तलको तालिकामा देखाइएको छ ।

तालिका न ं. घ.ज्ञः ३रधुरी र जनसंख्या सम्बन्धी विवर०ा 

वडा नं

घरधुरी   

पुरुष

महिला

 लैङ्गिक अनुपात

जम्मा जनसंख्या 

1

1402

2824312890.28

5652

2

1383

33103448966758

3

1708

3667398492.047651

4

1456

3224340894.606632

5

2422

4672500993.279681

6

1847

3509393189.267440

7

1243

2734286195.565595

8

1139

2745284096.655585

9

858

1816194093.613756

जम्मा

13458

285013054993.3059050

स्रोतः जनगणना, २०७८

८ҮयЧ्रҮभ Чं। घ।च्स् Ðरधुरत र जЧसंङयҮ सम्बस्धत विवर०Ү