लमही नगरपालिकाका नगरबासीहरुले विभिन्न पेशा व्यवसाय गरेर जिवन निर्वाह गरेको पाइएको छ । यहाँका बासिन्दाहरुको मुख्य पेशा कृषि रहेको र कृषि बाहेक बैदेशिक रोजगार, व्यापार व्यवसाय र सीपयुक्त कामहरु पनि यहाँका मानिसहरुले गर्दै आएको सर्वेक्षणले देखाएको छ । लमही नगरपालिकाका मानिसहरुको मासिक आम्दानीको अवस्थालाई तलको तालिकामा दिइएको छ । 

तालिका न ं. द्ध.ज्ञः औसत मासिक पारिवारिक आम्दानी


क्र.स.

औषत मासिक पारिवारिक आम्दानी

घरपरिवार संख्या

R

lxGb'

53,95Ç

\

af}4

3A

3

ls|l:rog

99Ç

A

d':nLd

AOA

5

z}j

\9

Ç

cGo

R\\A


जम्मा 

5Ç,A\3


स्रोतः ३रधुरी सर्वेक्ष०ा, लमही नगरपालिका २०७६

माथिको तालिकामा लमही नगरपालिकाका मानिसहरुको प्रति महिना आम्दानीको विवरण प्रस्तुत गरिएको छ । प्राप्त विवरण अनुसार लमही नगरपालिकाका मानिसहरुले मासिक रुपमा औषत रु घठ ५,००० भन्दा कम कमाउनेको परिवार संख्या ९५६ रहेको देखिन्छ । ५,००० देखि १०,००० सम्म आम्दानी गर्नेको संख्या १,०९१ रहेको छ । त्यसैगरी १०,००० देखि २०,००० सम्म कमाउने परिवार संख्या २,०४४ रहेको छ त्यसै गरी द्दण्,ण्ण्ण् देखि घण्,ण्ण्ण् कमाउनेको संख्या २,१७७ रहेको छ । त्यसै गरी ३०,००० देखि ४०,००० सम्म कमाउनेको संख्या ११५९ रहेको छ भने ७२६ घर परिवारले ४०,००० देखि ५०,००० सम्म आम्दानी गर्ने गरेको पाइएको छ । ५०,००० देखि ७०,००० सम्म कमाउनेको संख्या ३७९ छ भने, ७०,००० भन्दा माथि कमाउने ६१८ घर परिवार पाइएको छ । मासिक  हुन्छ उत्तिकै मात्रामा खर्च हुनुले उनीहरुको आर्थिक अवस्था पनि कमजोर रहेको देखिन्छ । व्यापार व्यवसायको कमी, खेतीको असमान वितरण, चेतना र प्राविधिक ज्ञानको कमी, अनुत्पादक क्षेत्रमा लगानी, देखासीकी आदि कारणले गर्दा लमही नगरपालिकाको मानिसहरुको मासिक आय स्तर कम भएको हो । आय कम भएका कारण नै मानिसहरुले अत्यावश्यक वस्तुहरुमा पनि कटौती गर्नुपर्ने बाध्यता छ । त्यंहाका मानिसहरुले सिपमुलक तालिम, शिक्षाको प्रचुरतम प्रचारप्रसार तथा आय आर्जनका वैकल्पिक उपायको खोजी गर्न र फजुल खर्च कटौती गर्न पनि त्यत्तिकै आवश्यक देखिन्छ ।