यस नगरपालिकामा मुख्य गरी राप्ती नदी, अर्जुन खोला आदिहरुको बहाव रहेको हुँदा यी 

खोलाहरुबाट नगरपालिका बासीहरुलाई प्रभाव पर्ने गरेको देखिन्छ । अर्को तर्फ लमही 

नगरपालिकामा बसोवास गर्ने अधिकांश मानिसहरुको मुख्य पेशा कृषि रहेको हुनाले यिनै 

खोलाहरुको पानीबाट सिंचाईको सुविधा पनि गर्ने गरिएको छ