मस्यौदा प्रतिवेदन पेश गरेको केहि समय पश्चात लमही नगरपालिकाका निर्वाचित जनप्रतिनिधी,

नगर कार्यपालिकाका सदस्यहरु तथा नगरपालिकामा कार्यरत कर्मचारी, बिषयगत कार्यालय तथा

बिभिन्न तह तथा समूहबाट प्राप्त सल्लाह, सुझाब तथा प्रतिवेदन लेखनको क्रममा देखापरेका

कमी कमजोरी तथा त्रुटिहरुलाई सच्याउदै पुन अन्तिम पाश्र्वचित्र लेखन तथा निर्माण कार्य

सम्पन्न गरिएको छ ।