नेपाल एक कृषिप्रधान देश हो । आर्थिक उन्नतीको एक मेरुदण्ड खाद्य आत्मनिर्भरता हो । जबसम्म देशका नागरिकहरु खाद्यमा आत्मनिर्भर हुन सक्दैनन्तवसम्म त्यो देशको विकास हुदैन । नेपाल अझैपनि कृषिमा आत्मनिर्भर हुन सकेको छैन । हाम्रो कृषिप्रणाली अझै पनि पुरानो परम्परामा आधारित छ, हामिले व्यवसायिक कृषि प्रविधिमा आधारित खेतीपाति गर्न नसक्दा खाद्यमा परनिर्भर भएका छौ । नगरपालिकाको अत्यधिक मानिसहरुको मुख्य पेशा कृषि नै हो तर पनि कृषि पेशाबाट परिवार धान्ने परिवार निकै कम रहेका छन् । कृषि पेशा भन्नाले जमिनमा खेतीपाती गर्ने वा पशुपालन व्यवसाय गर्ने कुनै एक वा दुवै क्षेत्रहरु पर्दछन् । लमही नगरपालिकका मानिसहरुलाई उर्वरभुमी भएको कारण वर्षभर कृषि पेशामा लाग्दा खान लगाउन भने समस्या नहुन पर्ने देखिन्छ तर धेरैजसो परिवारको आफनो जग्गा जमिन नहुंदा र अरु धेरै परिवारको आफ्नो नाममा निकै थोरै जमिन वासस्थानको लागि मात्र हुंदा खान लगाउन समस्या भएको देखिन्छ । जग्गा जमिन भयका मानिसहरु पनि अन्य व्यवसाय तथा वैदेसिक रोजगारमा गएको हुंदा खेतीपातिको अवस्था दयनिय नै रहेको देखिन्छ । राजमार्गमा पर्ने नगरपालिका, भौगोलीक सुगमता, वजार क्षेत्र तथा समथर भु भाग भयको हुनाले यंहाका जमिनहरुमा घर घडेरी तथा जग्गा प्लटीङ्गको व्यापक विस्तार भइरहेकोले खेतीपातिमा ध्यान नदिएको देखिन्छ । खाद्यान्न उपलब्धताको स्थितिलाई हेर्दा लमही नगरपालिकाभित्र वर्षभरी नै खान पुग्ने र बचत सम्म हुने परिवार संख्या १६४८ रहेको छ र यो कुल घरपरिवार संख्याको १४.५७ प्रतिशत हुन आउछ । यस्तै यसमा उत्पादन गर्दै नगर्ने परिवार संख्या ४१८ रहेको र यो कुल परिवार संख्याको ३.७० प्रतिशत हुन आउछ । यस सम्बन्धी तलको तालिकाबाट प्रष्ट पारिएको छ ।

तालिका नं. ४.३: खाद्यान्नको अवस्था सम्बन्धी विवरण


क्र.स.

कृषि उत्पादनबाट खान पुग्ने

घर परिवार संख्या

प्रतिशत

R

afa'

8\95

93.R9

\

cfdf

\3O\

\O.3Ç

3

5f]/f a'xf/L

Ç35

5.ÇR

A

5f]/L

3R

O.\9

5

cGo

ÇÇ

O.58

जम्मा 


RR,3O9

ROO

स्रोतः घरधुरी सर्वेक्षण, लमही नगरपालिका २०७६