सञ्चारको अर्को माध्यम हो हुलाक । शुरुमा परेवाको सहयोग लिई चिठ्ठी–पत्रको आदान प्रदानबाट 

शुरु गरिएको हुलाक सेवा आज टेलिफोनको सहायता लिई कम्प्युटर प्रणालीबाट कोठामा नै बसेर 

विश्वको समाचार पढ्न र हेर्न मात्र नभई आफ्नो घरबाट बाहिर रहेका आफन्तहरु सँग चाहेकै 

समयमा आमुन्ने सामुन्ने रहेर बातचित गरे झैं कुराकानी गर्न सक्ने माध्यमको समेत आविस्कार 

गरेर प्रयोगमा ल्याई सकेको छ । नगरपालिकाको वडा नम्वर ५ मा हुलाक कार्यालय रहेको 

पाइन्छ ।