तथ्याङ्क संकलन, विश्लेषण, सश्लेषण तथा प्रशोधन पश्चात वस्तुस्थितिको एउटा प्रारम्भिक

खाँका तयार भएको हुन्छ । यो चरण पाश्र्वचित्र निर्माणको संवेदनशील पक्ष हो । प्राप्त सम्पुर्ण

तथ्याङ्कहरुको तथा विषयवस्तुको समायोजन पछि तथ्याङ्कको तथा विषयवस्तुको क्रमबद्धतालाई

एउटा खाँकामा ढालेर मस्यौदा प्रतिवेदन तयार पारेर नगरपालिकामा पेश गरिएको थियो ।