मस्यौदा प्रतिवेदन पेश गर्नुको मुख्य उद्देश्य भनेको नै केहि सुझाव तथा जानकारी संकलन गरी

पाश्र्वचित्रलाई पुर्णरुप दिनु नै हो । यसै सन्र्दभमा मस्यौदा प्रतिवेदन तयार पश्चात पाश्र्वचित्र

तयारीका आधिकारिक व्यक्तित्वहरुको सुझाव तथा सल्लाहलाई संकलन गर्ने कार्य गरिएको थियो

जसले गर्दा नगरपालिका पाश्र्वचित्रलाई मुर्तरुप प्रदान गर्नसहज भएको थियो ।