लमही नगरपालिका दाङ जिल्लाको तत्कालिन साविकका लमही नगरपालिका र सतवरीया

गाविस समेटी लमही नगरपालिका बनाइएको हो । हाल यस नगरपालिकालाइ ९ वटा वडामा

विभाजन गरी प्रशासनिक कार्य सञ्चालन भईरहेको छ । यस नगरपालिकाको जम्मा घरधुरी

संख्या ११,३०९ रहेको छ भने, कुल जनसंख्या ५६,४२३ रहेको छ जसमा पुरुषको जनसंख्या

२८,५०० र महिलाको जनसंख्या २७,९२३ रहेको छ । यस नगरपालिकामा औसत परिवार संख्या

४.९९ रहेको छ ।

समावेस भएका साविकका न.पा.÷गा.वि.स.हरु

वडा नं.


समावेस भएका साविकका .पा / गा.वि..हरु


साविकका वडा नं


लमही


,



लमही


,



लमही


,



लमही


,


लमही


११



लमही


,१०


सतवरिया


-


सतवरिया


-



सतवरिया


,