हरेक समुदाय देखि लिएर बस्ती बस्तीको आर्थिक तथा सामाजिक विकासको लागि आवश्यक 

आधारभूत पूर्वाधार सडक यातायातको सबैभन्दा कम खर्चिलो माध्यम हो । लमही नगरपालिका 

क्षेत्र भित्र बसोबास गर्ने मानिसहरूले पुर्वाधार विकासका आधारमा के कस्तो प्रकारका सेवा 

सुविधा पाईरहेका छन् र त्यसको अवस्था के कस्तो रहेको छ भन्ने बारेमा अध्ययन तथा 

विश्लेषण गरिएको छ ।