लमही नगरपालिका अन्तर्गत पर्ने वन क्षेत्रहरु जुन जैविक विविधताले महत्वपुर्ण मानिन्छ, उक्त 

क्षेत्रमा पाइने मुख्य जडिबुटीहरूमा तेजपात, मसला, सिसौ, बोकाइनो, सिमल, टिमुर, सुगन्धवाल, 

जटामसी, धसिंगरे, कुटकी, पाखनवेद, कुरिलो, सतिवयर, नूनढिकी, झ्याउ, पदमचाल, बेल आदि 

हुन् । तर यी जडिबुटीको व्यवसायिक प्रयोजनका हिसाबले प्रयोग भएको भने पाँइदैन । यस 

क्षेत्रमा पाइने केही महत्वपूर्ण जडिबुटीहरू विस्वामा, लोक्ता, अर्घौली, झ्याउ, सुगन्धवाल, 

चिराइतो, मजिठो, कुरीलो आदि रहेका छन्।