मातृभाषाका आधारमा यस नगरपालिकाको जनसंख्यालाई हेर्दा यहाँ कुल जनसंख्यामध्ये नेपाली भाषा बोल्ने जनसंख्या सबैभन्दा बढी २४,२२४ रहेको छ र यो संख्या कुल जनसंख्याको ४२.९३ प्रतिशत हुन आउछ । यस्तै यस नगरपालिकामा नेपाली पछि थारु भाषा बोल्ने जनसंख्या ६५ छ र सबैभन्दा कम गुरुङ्ग, नेवारी र मगर भाषा बोल्ने जनसंख्या रहेको छ । मातृभाषाका आधारमा लमही नगरपालिकाभित्र रहेको जनसंख्याको वितरणलाई तलको तालिका तथा डायग्राममा देखाईएको छ । 

तालिका नं . ३.५:  मातृभाषाको आधारमा जनसंख्या विवरण


क्र.स.मातृभाषा 

जनसंख्या 

प्रतिशत  

!

g]kfnL

\A,\\A

A\.93

@

yf?

\\,9Ç5

AO.9O

#

g]jf/L

9O

O.RÇ

$

du/

589

R.OA

%

u'?ª

\A

O.OA

^

cGo (cjlw, pb{', lxGbL)

853R

R5.R\

जम्मा

hDdf

5Ç,A\3

ROO