लमही नगरपालिकाका सम्पूर्ण वडाहरुमा टेलिफोन सेवा उपलव्ध रहेको छ । सञ्चार क्षेत्रमा 

हालैका दिनहरुमा देशमा भएको तिव्र विकास संग सँगै यस नगरपालिकाका वडाहरु टेलिफोन 

सम्पर्कमा समेटिन आएको हो । नेपाल टेलिकम र नीजि क्षेत्रबाट सञ्चालित ल्अभिि का 

मोबाईलहरुबाट देश विदेशमा सिधै सम्पर्क राख्न सकिने भएको छ । टेलिफोन बाहेक 

नगरपालिकामा ईन्टरनेट सेवा सर्व साधारणका लागि उपलब्ध रहेको छ । ईन्टरनेट सेवा सहज र 

सुलभ बन्न पुगेको छ । नगरपालिकाका अन्य स्थानमा सि.डि.एम.ए. मोबाईलबाट समेत 

ईन्टरनेट सेवा उपयोग गर्न सकिन्छ ।