प्राकृतिक सम्पदा भन्नाले प्राकृतिक रुपमा उपलब्ध वा प्रकृतिद्धारा नै निशुल्क प्रदान गरेका हरेक

श्रोत तथा साधनहरुलाइ भनिन्छ । हाम्रो देश भौगोलिक तथा जैविक विविधताले भरिएको छ ।

दाङ जिल्लामा अवस्थित लमही नगरपालिका पनि प्राकृतिक सम्पदाले भरिएको क्षेत्र हो । यहाँ

रहेका विभिन्न प्रकृति प्रदत्त उपहारले यस क्षेत्रको गरिमालाई अझ बढी उजागर गरेको छ ।