नेपालका अन्य नगरपालिका/गाउँपालिकाको तुलनामा यो नगरपालिका पनि जलस्रोत सम्पदाको 

लागि धनी मानिन्छ । नगरपालिका आसपासमा रहेका प्रमृुख खोला तथा नदीहरुमा राप्ती,

अर्जुनखोला रहेका छन्। यी खोला तथा नदीहरु सिंचाई तथा खानेपानी आयोजना संचालनमा 

प्रयोग हुने देखिन्छ । लमही नगरपालिका भित्र जलश्रोत तथा जलाधार क्षेत्र भित्र पर्ने 

स्थानहरुलाई तलको नक्शामा प्रस्तुत गरिएको छ ।