यातायातलाई सहज बनाउनका लागि पुलपुलेसाहरुको पनि ठुलो महत्व रहेको हुन्छ । ठुला तथा 

साना नदिहरु भएको स्थानहरुमा सहज रुपमा यातायात संचालन गर्न गराउनका लागि मोटरेवल 

 

पुलहरुको आवश्यकता पर्दछ भने ग्रामिण स्थानहरुमा पक्की तथा झोलुङ्गे पुलहरुले यसको काम 

गरिरहेका हुन्छन् । लमही नगरपालिका भित्र साना ठुला गरी विभिन्न प्रकारका पुलहरु रहेको 

देखिन्छ । लमही नगरपालिकामा सडक पुल तथा कच्ची पुलहरु रहेका छन्। तलको तालिकामा 

यस नगरपालिकामा रहेका पुलका नाम र ठेगानाका बारेमा देखाइएको छ ।


तालिका नं. .: पूल तथा कल्भट सम्बन्धी विवरण

पुल/खोलाको नाम

दायां किनारा रहेको

स्थान

बायां किनारा रहेको स्थान

सिङ्गे खोला

सिङ्गे

डुडही

नारायणपुर खोला

सुनडवरी

नर्ति

कौडिया खोला

कान्तिपुर

कौडिया

सानो रार्पत नदि

नर्ति

सोनपुर

रिहार खोलाको पुल

 

 

तिलकन्या खोलाको पुल

 

 

चाउ खोला १

 

 

चाउ खोला २

 

 

सिमल सोता

 

 

पखेरी खोला

 

 

कालि खोला

 

 

गोडिचा खोला

 

 

सिरगी खोला

 

 

गंगरी खोला

 

 

हात्तिसार खोला

 

 

भौका खोला

 

 

वढनिया खोला

 

 

भरत कुण्ड खोला

 

 

 श्रोत: लमही नगरपालिका २०७६