लमही नगरपालिकाको वस्तुस्थितीलाई चित्रण गर्ने क्रममा विभिन्न चरण तथा विधिलाई

मध्यनजर गर्दै नगरपालिका पाश्र्वचित्रलाई कसरी तथ्यपुर्ण बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ

विभिन्न तह तथा समूहमा छलफल तथा गोष्ठी गरी पाश्र्वचित्रलाई तथ्यमय बनाउने निर्णय

सहित कार्यशाला गोष्ठी सम्पन्न गरियो ।